शुक्रबार, मंसिर १२, २०८२

Gandaki


को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री?

अकस्मात विकसित राजनीतिक घटनाक्रमले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर रहनुपर्ने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

एमाले गण्डकी संसदीय दलको नेतामा खगराज अधिकारी

कास्की प्रदेशसभा १ (क) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

महाभारादेखि कञ्चनजङ्घासम्म दुई पत्रकार

नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो– ‘महाभारादेखि कञ्चनजङ्घासम्म।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

पोखरा विमानस्थलमा प्रदर्शन उडान

विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने

संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो। तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ १३ पुसमा

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १९२० बाट निर्वाचित मित्रलाल बस्याल रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

गण्डकीमा सांसदको सपथ कहिले?

गण्डकीमा सांसदको सपथ ग्रहणबारे कुनै प्रक्रिया नै सुरु भएको छैन। संघीय संसदको सपथ पछि मात्रै प्रदेशमा तयारी हुने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

गण्डकीमा सत्ता समीकरणका लागि दलहरूको आन्तरिक तयारी सुरु

निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न निर्वाचनको परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएसँगै अबको सत्ता समीकरण के हुने भन्ने विषयको चर्चा चुलिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

नाडाको प्रदर्शनलाई समर्थन गर्दै पोखरामा वाडाको धर्ना

पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

जन्मथलो कास्की पुगेका प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

एमालेका उपमहासचिवले माओवादी महासचिवलाई हराए

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

पछि परे रामचन्द्र पौडेल

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मुस्ताङमा कांग्रेसको 'क्लिन स्विप'

नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बुबालाई ४८५ मतले हराएका तुलाचन छोरासँग ९१४ मतले पराजित

मुस्ताङबाट प्रतिनिधिसिभा सदस्य निर्वाचनमा २९ वर्षिय योगश गौचन थकाली निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मुस्ताङमा २९ वर्षे योगेश गौचन निर्वाचित

प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो मतपरिणाम आएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मनाङमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७०.६७ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

पर्वतमा कांग्रेसका जोशीलाई गठबन्धनको आश, एमालेका गिरीलाई आफ्नैको त्रास

पर्वतमा पाँचौं पटक चुनावी मैदानमा उत्रिएका कांग्रेसका अर्जुनप्रसाद जोशीले एमाले घरझगडाको लाभ आफूले पाउने हुँदा जित निश्चित भएको बताउँछन् भने एमाले उम्मेदवार पद्म गिरीले पाँच वर्षमा पर्वतमा पूर्वाधार निर्माणलाई प्राथमिकता...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त, प्रचण्डको चुनावी माहोल बिगारेको आरोप

गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९