आइतबार, फागुन १७, २०८२

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

kumari

काठमाडौं– अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत ल्याएका छन्।

प्रकाशित: Nov 21, 2022| 17:36 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।