आइतबार, फागुन १७, २०८२

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकियो

गोरखाको उत्तरी क्षेत्रका चारवटा केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ का केन्द्रमा मतदान सकिएको हो।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

kumari

काठमाडौं– गोरखाको उत्तरी क्षेत्रका चारवटा केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ का केन्द्रमा मतदान सकिएको हो। 

दुर्गम हिमाली यी केन्द्रमा थप मतदाता नआउने भएपछि मतदान सकिएको र मतपेटिका सिल गर्ने तयारी भएको छ। मतदान कार्य सम्पन्न भए पनि औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने र कोही मतदाता आउन सक्ने भएकाले निर्धारित समयसम्म बस्नुपर्ने भएको छ।


प्रकाशित: May 13, 2022| 13:40 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।