शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

चीनसँगको सीमा कोरोलामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले जितेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– चीनसँगको सीमा कोरोलामा अवस्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले जितेको छ। अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत ल्याएका छन्। त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर सहित जित हासिल गरेकी छिन्।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत पाइन्। लोमान्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष कांग्रेस विजयी भएका छन्।

प्रकाशित: May 14, 2022| 16:20 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।