आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्याङ्जाको भीरकोटका ४७ मध्ये ४६ पदमा कांग्रेस विजयी, मेयरमा कर्माचार्य निर्वाचित

स्याङ्जाको भीरकोटका ४७ मध्ये ४६ पदमा कांग्रेस विजयी, मेयरमा कर्माचार्य निर्वाचित

स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्द कुमार कर्माचार्य निर्वाचित भए।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

kumari

काठमाडौं– स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्द कुमार कर्माचार्य निर्वाचित भए।

उनले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गरे। कर्मा र्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अर्यालले ५ हजार ६६९ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसकै भगवती रेग्मी ७ हजार १७९ मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरिन् ।  भिरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण पदमा कांग्रेस विजयी भएको छ।

प्रकाशित: May 16, 2022| 17:51 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।