कोरोना महामारीका कारण विश्वभर पर्यटन व्यवसाय ठप्प भयो। नेपालमा पनि विदेशी पर्यटक आउनै छाडे। चिनियाँलाई पर्यटकीय स्थलको भ्रमण गराउने रोकशको दैनिकी बन्द भयो। तर उनी निराश भएनन्, अर्कै व्यवसायमा स्थापित...
नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्ड समावेश गरेर राष्ट्रिय भवन संहितालाई अध्यावधिक गरिएको छ।
उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रा. लि. ले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रा. लि.का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने...
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवम् मौद्रिक नीति कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।