शनिबार, असोज २४, २०८३

सुनको मूल्य तोलाको १,०१,४००

बुधबार, साउन २१, २०७७
सुनको मूल्य तोलाको लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको छ।

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा एक अर्ब ४० करोड रुपैयाँको आवेदन

मंगलबार, साउन २०, २०७७
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा मंगलबारसम्म एक अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ।

उर्जा मन्त्रालयको बेरुजु फर्स्यौट ९७.७९ प्रतिशत

मंगलबार, साउन २०, २०७७
सतह सिंचाइ हुने कुल जमिनको क्षेत्रफल ९ लाख ९६ हजार ९१७ हेक्टर पुगेको छ ।

बिजुलीको पहुँच ९० प्रतिशत जनसंख्यामा

बिजुलीको पहुँच ९० प्रतिशत जनसंख्यामा

नेपालको कुल ९० प्रतिशत जनतामा बिजुलीको पहुँच पुगेको छ।
नेपाल बैंकले ८ प्रतिशतमा नै दिने भयो घरकर्जा

नेपाल बैंकले ८ प्रतिशतमा नै दिने भयो घरकर्जा

नेपाल बैंकले ७.९९ प्रतिशत व्याजदरमा नै घरकर्जा दिने भएको छ । घरकर्जा जम्मा ५ बर्षको लागि मात्र दिइने छ ।
सुन तोलाको ९९,८००

सुन तोलाको ९९,८००

सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
मादमेखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको डेढ अर्ब लगानी

मादमेखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको डेढ अर्ब लगानी

कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।
बुढीगण्डकी प्रभाव क्षेत्रमा ३४ अर्ब मुआव्जा वितरण

बुढीगण्डकी प्रभाव क्षेत्रमा ३४ अर्ब मुआव्जा वितरण

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत डुबान क्षेत्रमा पर्ने ४ हजार ३९ रोपनीको मुआव्जा वितरण गरेको छ।
प्रकाशित
सोमबार, साउन १९, २०७७  १६:२५

आइतबार ४२ अंकले घटेको नेप्से सोमबार ७.५९ अंकले उकालो

आइतबार ४२ अंकभन्दा तल गएको सेयर बजार परिसूचक (नेप्से) सोमबार ७.५९ अंकले उकालो लागेर १४०३.८६ अंकमा रोकिएको छ।

प्रकाशित
सोमबार, साउन १९, २०७७  १६:००

वाणिज्य बैंकहरुको ऋण प्रवाह बढ्यो, एक सातामै ४७ अर्ब लगानी

काठमाडौं– उद्योगी–व्यवसायीहरुले ऋण लिन सुरु गरेको र वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेकोले बजार सहज बन्न थालेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।



प्रकाशित
सोमबार, साउन १९, २०७७  १३:०७

प्रकाशित
सोमबार, साउन १९, २०७७  १३:०४

प्रकाशित
सोमबार, साउन १९, २०७७  १०:५७

सुनको मूल्य स्थिर : ९९,६०० रूपैयाँ

आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ।

प्रकाशित
सोमबार, साउन १९, २०७७  ०६:००

प्याब्सनको व्यवहारप्रति नेपाल टेलिकम असन्तुष्ट

निजी विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) को व्यवहारप्रति नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ। टेलिकमले आइतबार विज्ञप्ती जारी गर्दै असन्तुष्टि जनाएको हो ।

प्रकाशित
आइतबार, साउन १८, २०७७  १९:५०

सहकारीमा पैसा थुप्रिँदा ब्याजदर घट्यो

पछिल्लो समय बैंकको साथै सहकारीहरुमा पनि पर्याप्त तरलता बढेको छ। तरलता बढ्न थालेपछि सहकारीहरुले पनि ब्याजदर घटाएका छन्।

प्रकाशित
आइतबार, साउन १८, २०७७  १८:०५

नबिल बैंक युरोमनिज अवार्ड फर एक्सिलेन्सद्वारा पुरस्कृत

नबिल बैंक नेपालको ‘उत्कृष्ट बैंक’द्वारा पुरस्कृत भएको छ।

प्रकाशित
आइतबार, साउन १८, २०७७  १७:११

आईएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ।

प्रकाशित
आइतबार, साउन १८, २०७७  १६:४०

नेप्से ४२.७८ अंकले ओरालो

साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ४२.७८ अंकले घटेर १३९६.२८अंकमा अडिएको छ ।