बुधबार, भदौ १०, २०८३

सुनको मूल्य स्थिर : ९९,६०० रूपैयाँ

आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ।

७ देखि १८ साउनसम्म लगातार बढेको मूल्य आज भने आइतबारकै मूल्य कायम रहेको हो।

आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार १६० छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै चाँदी एक हजार २३० प्रतितोलामा कारोबार भइरहेको छ।

प्रकाशित: Aug 03, 2020| 10:57 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्