बुधबार, भदौ १०, २०८३

सुनको मूल्य तोलाको १,०१,४००

सुनको मूल्य तोलाको लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- सुनको मूल्य तोलाको लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको छ।

हिजो यसको मूल्य ९९ हजार आठ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ९०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Aug 05, 2020| 10:53 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्