शुक्रबार, असोज २३, २०८३

अब मोबाइल वा इन्टरनेटबाट पनि विदेशबाट पैसा पठाउन सकिने

सोमबार, असोज ५, २०७७
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो।

हुण्डाई क्रेटाको नयाँ मोडल सार्वजनिक

सोमबार, असोज ५, २०७७
नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘नयाँ क्रेटा’ सार्वजनिक गरेको छ।

हिमालयन बैंकसँग मर्जरको कुनै औपचारिक निर्णय भएको छैन : सिभिल बैंक

सोमबार, असोज ५, २०७७
हिमालयन बैंकले प्राप्ति गर्ने कुरा हल्लामात्र भएको सिभिल बैंकले स्पष्ट पारेको छ।

दुई सय रुपैयाँ बढ्यो सुनको मूल्य

दुई सय रुपैयाँ बढ्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ।
नेपाल एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका

नेपाल एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका

नेपाल एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छ।
एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहकको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा...
प्रकाशित
सोमबार, असोज ५, २०७७  ०६:०३

औरा र ग्राण्ड आई टेन जित्न सकिने हुन्डाईको दशैंतिहार योजना

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दसैं, तिहारलाई लक्षित गरेर ‘वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ ।

प्रकाशित
आइतबार, असोज ४, २०७७  १०:४८

यूएईलाई नेपालको हवाई क्षेत्रमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (यूएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

प्रकाशित
शनिबार, असोज ३, २०७७  ०९:४०

५ असाेजदेखि हुने आन्तरिक उडानको ५० प्रतिशत बुकिङ

कोभिड-१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  १४:५०

२१ प्रतिशतसम्म ब्याज असुल्दै सहकारी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आइसक्दा पनि सहकारी संस्था भने २१ प्रतिशतसम्म ब्याज असुल उपर गरिरहेका छन्।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  १२:३०

सुजुकीको दसैं तिहार योजना

नेपालका लागि सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले दसैं, तिहार लक्षित योजना ल्याएको छ।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  ०७:०७

मङ्सिरबाट नेपालमै अलैँची प्रशोधन हुने

नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेको अवस्थामा अब भने स्वदेशमै प्रशोधन गरिने भएको छ ।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  ०५:२५

प्रतितोला ४०० बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  ०५:१५

प्याजमा कालोबजारी, दुई सटरमा सिलबन्दी

कृत्रिम अभाव सिर्जना गरी प्याजमा कालोबजारी गर्ने पोखराका दई वटा पसलमा सिलबन्दी गरिएको छ।


प्रकाशित
शुक्रबार, असोज २, २०७७  ०४:१८

प्रकाशित
बिहीबार, असोज १, २०७७  १९:२५

सहकारीहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न विभागको निर्देशन

सहकारी संघसंस्थाहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ।

प्रकाशित
बिहीबार, असोज १, २०७७  १७:३३

हुन्डाईको ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ।