शुक्रबार, असोज २३, २०८३

नबिल सेयर लोनको शुरुवात

सोमबार, असोज १२, २०७७
नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ।

पुसदेखि दोर्दीखोला आयोजनाबाट विद्युत् उत्पादन 

सोमबार, असोज १२, २०७७
लमजुङकाे दोर्दी गाउँपालिकामा निर्माणाधिन दोर्दीखोला जलविद्युत् आयोजनाबाट आगामी पुसदेखि विद्युत् उत्पादन हुने भएको छ।

माथिल्लो चमेलियामा पाँच वटा बैंक र कर्मचारी सञ्चय कोषले लगानी गर्ने

सोमबार, असोज १२, २०७७
काठमाडौं– ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि हिमालयन बैंकको अगुवाइमा ६ वटा बैंकले लगानी गर्ने भएका छन्।

बैंकमा तरलता बढ्यो, संस्थागत निक्षेपकर्ता बेचैन 

बैंकमा तरलता बढ्यो, संस्थागत निक्षेपकर्ता बेचैन 

बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै संस्थागत निक्षेपकर्ताहरुलाई अहिले आफूसँग भएको रकम व्यवस्थापन गर्न कठिन भएको छ।
हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नपाउने

हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी नपाउने

हिमालय एयरलाइन्सलाई दिइएको ‘ग्राउण्ड ह्याण्डलिङ’को जिम्मेवारी तत्काल कार्यान्वयन नहुने भएको छ।
सुनको मूल्य ६०० घट्यो 

सुनको मूल्य ६०० घट्यो 

सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ। 
प्रकाशित
शुक्रबार, असोज ९, २०७७  १५:१०

रेमिट्यान्स २३ प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  १४:५५

पेट्रोल-डिजेलभन्दा मोबाइल आयात बढी, विद्युतीय गाडी शून्य

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ। यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो।

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  १२:०६

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  १२:०४


प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ११:५९

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ११:५५

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ११:२०

उद्योग वाणिज्य महासंघलाई चुनावसहितको साधारणसभा गर्न अनुमति 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले चुनावसहितको साधारणसभा गर्न अनुमति पाएको छ।

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ११:००

पुनः संशोधन होला त सहकारी अनुगमन निर्देशिका ? 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ पुनः परिवर्तन गर्न जिल्ला संघहरुले दवाव दिएका छन्।

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ०६:००

दुई महिनामा ५३ अर्बले घट्यो व्यापार घाटा 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ रहेकाेमा चालु आर्थिक वर्षको २ महिनामा ५३ अर्बले घटेर १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ पुगेको...

प्रकाशित
शुक्रबार, असोज ९, २०७७  ०१:२९

कलिलैमा किवी बजारमा पठाइएपछि गुणस्तरमा समस्या  

कलिलै टिपेर किसानले किवीफल बजार पु¥याउन थालेपछि किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। 

प्रकाशित
बिहीबार, असोज ८, २०७७  १२:२९

ज्योति लाइफ इन्स्योरेन्स चौथो वर्षमा 

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड ८ असोजबाट चौथो वर्षमा प्रवेश गरेको छ।