पोखरा नुडल्स प्रा.लि.ले हटपट चाउचाउ बजारमा ल्याएको छ। उपभोक्ताको रोजाइलाई ध्यान दिंदै अन्तर्राष्ट्रिय स्तरको हटपट सिरिजको पहिलो प्रस्तुति बजारमा ल्याएको कम्पनीले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ।