काठमाडौं- महालक्ष्मी विकास बैंकले सिरहाको गोलबजारमा नयाँ शाखा खालेको छ। उक्त नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा सञ्जाल १०३ पुगेको छ।