शनिबार, भदौ १३, २०८३

प्रतितोला ४०० बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३३० तोकिएको छ।

प्रकाशित: Sep 18, 2020| 05:25 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्