शनिबार, भदौ १३, २०८३

सुजुकीको दसैं तिहार योजना

नेपालका लागि सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले दसैं, तिहार लक्षित योजना ल्याएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– नेपालका लागि सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले दसैं, तिहार लक्षित योजना ल्याएको छ।

‘चाडपर्व सबैको, हौसला हाम्रो’ नारा दिएको यस योजनाअन्तर्गत सुजुकीको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार नगद र एक वर्षको सडक दस्तुर छुट पाउनेछन्।

योजनाअन्तर्गत एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Sep 18, 2020| 12:30 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्