बिहीबार, असोज २२, २०८३

यस वर्ष ११८.५ अर्ब डलर घाटा सहँदै विमान कम्पनी  

बिहीबार, मंसिर ११, २०७७
विमान कम्पनीहरुले आफ्नो लागतमा ४५.८ प्रतिशत कटौती गरेका छन्। यसबाट राजस्वमा ६०.९ प्रतिशतमा कमी आएको छ।

मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा

बिहीबार, मंसिर ११, २०७७
मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । 

सनराइज बैंकमा खाता खोल्न अझै सजिलो

बिहीबार, मंसिर ११, २०७७
सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी सनराइज स्मार्ट बचत खाता ल्याएको छ ।

सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च 

सेयर बजारमा दुई नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा दुई नयाँ रेकर्ड कायम भएको छ। 
मुलुकको क्षमता कमजोर छ, ठूला राहत प्याकेज आश नगर्नुस् : प्रधानमन्त्री 

मुलुकको क्षमता कमजोर छ, ठूला राहत प्याकेज आश नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको क्षमता कमजोर भएकोले ठूला राहतका प्याकेज आश नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
नेपालमा कमाएर विदेशमा लगानी नगर्नुस् : प्रधानमन्त्री 

नेपालमा कमाएर विदेशमा लगानी नगर्नुस् : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर विदेशमा लगानी नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। 
उद्योग वाणिज्य महासंघकी अध्यक्षले प्रधानमन्त्रीसँग भनिन्– एमसीसी छिटाे पारित गर्नुस्

उद्योग वाणिज्य महासंघकी अध्यक्षले प्रधानमन्त्रीसँग भनिन्– एमसीसी छिटाे पारित गर्नुस्

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले छिटो एमसीसी पास गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन्।
नेप्से नयाँ उचाइमा, खुलेको ८ मिनेटमै १९१५ अंकमा 

नेप्से नयाँ उचाइमा, खुलेको ८ मिनेटमै १९१५ अंकमा 

करिब चार वर्षपछि सेयर बजारले नयाँ उचाइ लिएकोे छ। साताको अन्तिम कारोबार दिन बिहीबार ११ः०८ मिनेट जाँदा नेप्से १९१५.३९ अंकमा पुगेको हो। 
प्रकाशित
बुधबार, मंसिर १०, २०७७  १५:१७

ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक  

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यलाई समेटेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ। 

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  १४:५८

पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। 

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ११:२६

एनआईसी एसिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता

 एनआईसी एसिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ११:२४

सिभिल बैंक ११औं वर्षमा 

सिभिल बैंक नेपाल लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ११:११

मूल्यवृद्धि ३.७९ प्रतिशत, शोधनान्तर र चालू खाता बचतमा

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ३.७९ प्रतिशत देखिएको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  १०:४०

दसैंमा भित्रियो ९३ अर्ब १३ करोड रेमिट्यान्स 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  १०:१४

नेप्से परिसूचक रेकर्ड नजिक, एकैदिन ६४.७ अंकले उकालो

आज होटलबाहेक सम्पूर्ण परिसूचक बढेको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०९:५४

चन्द्र ढकाल समूहलाई जिताउन भक्तपुरमा ७० जिल्ला–नगर अध्यक्षको भेला

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू नेतृत्वमा पुगेपछि जिल्ला नगरका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०८:०५

कर्मचारी सञ्चय कोषको कर्जा बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी गर्न सकिने 

कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । 

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०५:३५

एक हजार घट्यो सुनको मूल्य 

आज सुनको मूल्य तोलामा एक हजार घटेको छ। 

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०५:१४

मंसिर १७ देखि चन्द्रागिरी हिल्सको आईपीओ

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा आम सर्वसाधारणको लागि आईपीओ जारी गरिने कम्पनीले जनाएको छ। 

प्रकाशित
मंगलबार, मंसिर ९, २०७७  ११:३७

दराजका विक्रेतालाई नबिलबाट कर्जा

नबिल बैंक र दराजले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउन सम्झौता गरेका छन्।