मंगलबार, भदौ ३०, २०८३

सिभिल बैंक ११औं वर्षमा 

सिभिल बैंक नेपाल लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ।
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– सिभिल बैंक नेपाल लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ।

कोरोना महामारीबीच बैंकले विभिन्न सामाजिक क्रियाकलाप गर्दै बुधबार वार्षिकोत्सव मनाएको हो।  

वार्षिकोत्सवको अवसरमा बैंकका कोरोना संक्रमणमुक्त भएका कर्मचारीले प्लाज्मा दान गर्ने भएका छन्। 

त्यस्तै ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरीे काठमाडौंको टुँडिखेलमा १० छाक निःशुल्क भोजन गराउने भएको छ। 

बैंकले मातातिर्थ वृद्धाश्रममामा तीन महिनालाई पुग्ने खाद्यान्न पनि सहयोग गरेको छ। 
 

प्रकाशित: Nov 25, 2020| 11:24 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्