बिहीबार, असोज २२, २०८३

नेप्से नयाँ उचाइमा, खुलेको ८ मिनेटमै १९१५ अंकमा 

करिब चार वर्षपछि सेयर बजारले नयाँ उचाइ लिएकोे छ। साताको अन्तिम कारोबार दिन बिहीबार ११ः०८ मिनेट जाँदा नेप्से १९१५.३९ अंकमा पुगेको हो। 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

काठमाडौं– करिब चार वर्षपछि सेयर बजारले नयाँ उचाइ लिएकोे छ। साताको अन्तिम कारोबार दिन बिहीबार ११ः०८ मिनेट जाँदा नेप्से १९१५.३९ अंकमा पुगेको हो। 

यो नेपालमा दोस्रो बजारमा कारोबार सुरु भएयताकै सबैभन्दा बढी विन्दु हो। 

बिहीबार बिहान कारोबार सुरु हुँदा १८७४.४६ अंकमा रहेको नेप्से ८ मिनेटपछि ५९.०७ अंकले उकालो लागेर १९१५.३९  अंकलाई छोएको थियो। 

यसअघि ४ वर्ष ४ महिना अघि नेप्से परिसूचक सबैभन्दा बढी १८८१.४५ बिन्दुमा पुगेको थियो। त्यसपछि परिसूचक ११०२.६४ अंकसम्म झरेको थियो। 
 

प्रकाशित: Nov 26, 2020| 06:06 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्