मंगलबार, भदौ ३०, २०८३

एक हजार घट्यो सुनको मूल्य 

आज सुनको मूल्य तोलामा एक हजार घटेको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– आज सुनको मूल्य तोलामा एक हजार घटेको छ। 

मंगलबार ९२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० कायम भएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि एक हजारले गिरावट आएको छ। 

मंगलबार ९२ हजारमा कारोबार भएको सुनको मूल्य आज ९१ हजारमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ। 
 

प्रकाशित: Nov 25, 2020| 05:35 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्