बुधबार, असोज २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
माछापुच्छ्रे बैंक र गंगालाल अस्पतालबीच सम्झौता
मंगलबार, पुस ७, २०७७
सुनको मूल्य ३ सयले घट्यो, प्रतितोला ९४ हजार ९०० सय
मंगलबार, पुस ७, २०७७
छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ ।
नविलले घोषणा गर्यो ३५.२६ प्रतिशत लाभांस, बाणिज्य बैंकहरूमा सबैभन्दा बढी
मंगलबार, पुस ७, २०७७
नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ।
घुमौँ सौराहा अभियान सुरु गरिने
कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ सुरु गरिने भएको छ।
निजगढ विमानस्थल : हालसम्म ११४ जग्गाधनीलाई मुआब्जा वितरण
बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई ४४ करोड रूपैयाँ मुआब्जा वितरण गरिएको छ।
श्रीराम सुगर मिल्सले गर्यो २५ करोड भुक्तानी
रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ।
लगानीको वातावरण सुधार्न गृहकार्य भइरहेको छ : गोल्छा
नेपाल रत्न तथा आभूषण संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ।
बैंक अफ काठमाण्डू र तिनाउ हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
बैंक अफ काठमाण्डू र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
११:४९
ग्लोबल आइएमई बैंकद्वारा दुई शाखारहित सेवाको शुरुआत
ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
११:१०
ग्रामीण उद्योग पुनरुत्थानका लागि विश्व बैंकले ९ अर्ब ५० करोड सहयोग गर्ने
‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि विश्व बैंकले ९ अर्ब ५० करोड रुपैयाँ (आठ करोड अमेरिकी डलर) सहयोग गर्ने भएको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
१०:३४
वाणिज्य बैंकहरूले मंसिरमा ४९ अर्ब कर्जा प्रवाह गरे, ४६ अर्ब निक्षेप संकलन
वाणिज्य बैंकहरूले मंसिर महिनामा निक्षेपभन्दा ३ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन्।
प्रकाशित
सोमबार, पुस ६, २०७७
१०:२२
अस्थिरतासँगै उकालो लाग्छ सेयर बजार
आइतबार ओरालो लागेको बजार आज सोमबार केही उकालो लाग्यो। नेप्से परिसूचक ३०.३३ अंकले बढेर १९६५.९६ अंकमा अडिएको छ। नेप्सेको यो गति नरोकिने बजार विश्लेषकहरुको अनुमान छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
१०:०२
कात्तिकमा ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
०९:३०
३० अंकले बढ्यो नेप्से
सोमबार सेयर बजार परिसूचक (नेप्से) ३०.३३ अंकले बढेको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
०६:१०
हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने
हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
०५:२९
९०० रुपैयाँ बढ्यो सुनको मूल्य
सोमबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ।
प्रकाशित
सोमबार, पुस ६, २०७७
०२:००
बैंकिङ कसुरमा प्रबन्धकहरु नै संलग्न, महालक्ष्मी बैंकका पाँच प्रबन्धक पक्राउ
बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।
प्रकाशित
आइतबार, पुस ५, २०७७
१५:४४
महासंघको समिति तथा फोरममा सभापति चयन (सूचीसहित)
नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन भएका छन्।
प्रकाशित
आइतबार, पुस ५, २०७७
११:४१
अन्नपूर्ण सुगर मिलले किसानको खातामा दैनिक एक करोड जम्मा गरिदिने
रौतहटस्थित अन्नपूर्ण सुगर मिलले उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने जनाएको छ ।
प्रकाशित
आइतबार, पुस ५, २०७७
१०:३७
सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय खैरहनीमा
696
697
698
699