बुधबार, असार ३२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय खैरहनीमा

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय खैरहनीमा

 |  आइतबार, पुस ५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

vianetvianet

काठमाडौं– सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत् सजिलैसंग भुक्तानी गर्न सक्नेछन् ।

करिब पाँच लाख ग्राहकलाई ११४ शाखा तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७० अर्ब निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 


 

प्रकाशित: Dec 20, 2020| 10:37 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्