मंगलबार, असोज २०, २०८३

औद्योगिक क्षेत्रको धमाधम शिलान्यास, के हुन्छ यसभित्र ?

सोमबार, फागुन १०, २०७७
सरकारले विगतमा नै सञ्चालनमा ल्याइ सक्नुपर्ने औद्योगितक क्षेत्रहरुको शिलान्यासलाई तिव्रता दिएको छ। 

लामो समयदेखि अलपत्र दैजीछेला औद्योगिक क्षेत्रको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

सोमबार, फागुन १०, २०७७
पहिलोपटक बजेट विनियोजन भएको २५ वर्षपछि कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्ने भएका हुन्। 

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

सोमबार, फागुन १०, २०७७
नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्याेरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ। 

चिनी आयातको अनुमति नपाएको साल्ट ट्रेडिङको गुनासो, मन्त्रालय भन्छ- थाहै भएन

चिनी आयातको अनुमति नपाएको साल्ट ट्रेडिङको गुनासो, मन्त्रालय भन्छ- थाहै भएन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी आयातका लागि सरकारले अहिलेसम्म अनुमति नदिएको गुनासो गरेको छ।
नेप्से परिसूचक झिनो अंकले बढ्यो, ८ अर्ब ८३ करोडको कारोबार

नेप्से परिसूचक झिनो अंकले बढ्यो, ८ अर्ब ८३ करोडको कारोबार

आइतबार सेयर बजार परिसूचक (नेप्से) ३.६६ अंकले बढेको छ। 
तोलामा आठ सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा आठ सय रुपैयाँ बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। 
यस कारण हुँदैन पेट्रोलियम पदार्थको मूल्य फिर्ता

यस कारण हुँदैन पेट्रोलियम पदार्थको मूल्य फिर्ता

‘पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हो। नेपालले निर्धारण गर्ने कुरा होइन।’
प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  १०:५२

इन्धन अपचलन रोक्न आयल निगमको निर्देशन, जर्किनमा बिक्री गर्न निषेध

नेपाल आयल निगमले इन्धन अपचलन रोक्न मातहतका डिपो तथा कार्यालयलाई निर्देशन दिएको छ। 

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०८:४४

नेपाल बैंकको अध्यक्षमा मरासिनी 

नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन्।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०८:१३


प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०६:२२

सात महिनामा आठ खर्बको आयात, व्यापार घाटा सात खर्ब नाघ्यो

चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्बभन्दा बढीको आयात भएको छ। साउनदेखि माघसम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँबराबरको आयात भएको हो।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०५:३३

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०५:३०

तोलामा एक हजार घट्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्य प्रतितोला ८८ हजार २०० तोकिएको छ।

प्रकाशित
बिहीबार, फागुन ६, २०७७  १०:५७

देवघाट गाउँपालिका–१ मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको...

प्रकाशित
बिहीबार, फागुन ६, २०७७  ०९:३९

२६३६ विन्दुमा पुग्यो नेप्से परिसूचक 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २६३६.६८ विन्दुमा पुगेको छ। 

प्रकाशित
बिहीबार, फागुन ६, २०७७  ०९:१७

खुम्बुका पर्यटक गाइडलाई प्रभु बैंकको बिना धितो ऋण

लामो समय पर्यटक गाइडको काम गरेका दावा फुन्जा शेर्पालाई वैकल्पिक पेशा र व्यवसाय नहुँदा प्रभु बैंकले विना धितो सहुलियत ब्याजमा उनलाई १ लाख रुपैयाँ उपलब्ध गराएको छ।


प्रकाशित
बिहीबार, फागुन ६, २०७७  ०८:१४

न्यादी आयोजनाबाट जेठदेखि विद्युत् उत्पादन 

निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाबाट आगामी जेठदेखि विद्युत् उत्पादन हुने भएको छ।