शनिबार, असोज १७, २०८३

हितेन्द्रदेवलाई 'ग्रेसफुल' अनुभूति नहुँदाको कुलमानविरुद्धको त्यो रिट

शुक्रबार, भदौ २५, २०७८
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिविरुद्ध प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

युवा परिषद्, पञ्चेश्वर गापा र नबिल बैंकबीच सम्झौता

शुक्रबार, भदौ २५, २०७८
नबिल बैंकले राष्ट्रिय युवा परिषद् र बैतडीस्थित पञ्चेश्वर गाउँपालिकासँग त्रिपक्षीय समझदारी गरेको छ। युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धनमार्फत युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता गरिएको हो।

१४०० सडक आयोजना खारेज!

शुक्रबार, भदौ २५, २०७८
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गर्दै औचित्य पुष्टि नहुने र स्रोतको सुनिश्चितता नभएको भन्दै १ हजार ४ सय सडक आयोजना खारेज गरेको उल्लेख गरेका हुन्।

बैठक-तालिम भत्तामा १० प्रतिशत कटौती गरेर खोप खरिद गरिने

बैठक-तालिम भत्तामा १० प्रतिशत कटौती गरेर खोप खरिद गरिने

सरकारले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्चमा १० प्रतिशतका दरले बजेट कटौती गरेको छ। यसरी कटौती गरिएको रकम कोभिड खोप खरिदमा खर्च गरिने अर्थ मन्त्री जनार्दन शर्माले बताए।
एनसेलको 'डाटा सधैं अन' अभियान

एनसेलको 'डाटा सधैं अन' अभियान

एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान ‘डाटा सधैं अन’ शुरु गरेको छ।
आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने लक्ष्य राखिएको थियो।
कोरोनाका कारण रोजगारी गुमाएकालाई १० हजार दिने सरकारको घोषणा

कोरोनाका कारण रोजगारी गुमाएकालाई १० हजार दिने सरकारको घोषणा

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त घोषणा गरेका हुन्। उनले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख गरिब घरपरिवारलाई १० हजार रुपैयाँका दरले वितरण गरिने बताए।
अर्थमन्त्रीले पेस गरे १६ खर्ब ३२ अर्बको बजेट [पूर्ण पाठसहित]

अर्थमन्त्रीले पेस गरे १६ खर्ब ३२ अर्बको बजेट [पूर्ण पाठसहित]

अध्यादेश बजेट २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त रकम बराबरको प्रतिस्थापन विधेयक संसदमा पेस गरेका हुन्।
प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १६:२१

कोभिडसम्बन्धी स्वास्थ्य सामग्री उत्पादक कम्पनीलाई ५ वर्षसम्म कर छुट

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै कोभिड महामारी नियन्त्रणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने कम्पनीले ३ वर्षसम्म शतप्रतिशत कर छुट पाउने घोषणा गरेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १५:५९

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १५:४९

सरकारले ल्यायो बजेट प्रतिस्थापन विधेयक

सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभाको आज शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक पेश गरेका हुन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १५:२१

बुटवल–गोरखपुर प्रसारणलाइनका लागि लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १४:२५

मानव निर्मित विकासका कारण वातावरणमा परेको असरको अध्ययन जरुरी छ : ऊर्जामन्त्री भुसाल

अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  ०९:२९

धूमधामका साथ शिलान्यास गरिएका तनहुँका दर्जन पुलको निर्माण कार्य सुस्त

भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा बन्ने भनेर शिलान्यास भएको पुलको निर्माण २०७८ असार २२ गतेसम्म सम्पन्न हुनुपर्ने थियो।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  ०८:३०

६ अर्बले बढ्यो वैदेशिक लगानी, बढी लगानी भारतबाट

गत वर्ष १३ अर्ब मात्र भित्रिएको वैदेशिक लगानी यो वर्ष ६ अर्बले बढेर १९ अर्ब ४ करोड पुगेको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  ०८:१५

२१६ मेगावाटको त्रिशूली-१ को काम धमाधम

देशकै हालसम्मको ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेको छ।

प्रकाशित
बिहीबार, भदौ २४, २०७८  १८:५८

देशभरका स्थानीय तहमा एकसाथ सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

अब नेपालका ७५३ वटै स्थानीय तहमा विद्यतुती प्रणालीबाट भुक्तानी गर्न सकिने भएको छ।

प्रकाशित
बिहीबार, भदौ २४, २०७८  १७:२१

क्रिप्टोकरेन्सीको कारोबार अवैध : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको बताएको छ।

प्रकाशित
बिहीबार, भदौ २४, २०७८  १५:३४

दसैँमा बेच्न ६ करोडका खसीबोका किन्दै सरकार, खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट

'यस वर्षको दसैँमा करिब ६ करोड रुपैयाँ हाराहारीका खसी बोका खरिद गर्ने योजना खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बनाएको छ,' कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले भने, 'खसीबोका खरिदका लागि करिब...

प्रकाशित
बिहीबार, भदौ २४, २०७८  १३:४१

बजेट निकासा नगर्न महालेखाको परिपत्र

महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्ष २०७८–०७९को बजेट निकासा रोक्न परिपत्र गरेको छ।