शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोभिडसम्बन्धी स्वास्थ्य सामग्री उत्पादक कम्पनीलाई ५ वर्षसम्म कर छुट

कोभिडसम्बन्धी स्वास्थ्य सामग्री उत्पादक कम्पनीलाई ५ वर्षसम्म कर छुट

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै कोभिड महामारी नियन्त्रणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने कम्पनीले ३ वर्षसम्म शतप्रतिशत कर छुट पाउने घोषणा गरेका हुन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री उत्पादन गर्ने कम्पनीले ५ वर्षसम्म कर छुट प्राप्त गर्ने भएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेट प्रतिस्थापन विधेयक पेस गर्दै कोभिड महामारी नियन्त्रणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने कम्पनीले ३ वर्षसम्म शतप्रतिशत कर छुट पाउने घोषणा गरेका हुन्। 

यस्तै त्यस्ता सामग्री उत्पादन गर्ने कम्पनीले थप २ वर्ष ५० कर छुट प्राप्त गर्ने उल्लेख गरेका छन्। 

प्रकाशित: Sep 10, 2021| 16:21 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्