शनिबार, असोज १७, २०८३

हाँसलाई धान गोडाउने किसान

मंगलबार, भदौ २९, २०७८
गौरादह नगरपालिका–७ का धनञ्जय चुडाल अरुलेजस्तै धानखेती गरेका छन्।

यसपालि दसैंको दक्षिणामा नयाँ नोट पाइने

मंगलबार, भदौ २९, २०७८
गत वर्ष कोरोना महामारीका कारण दसैंमा नयाँ नोट नदिएको राष्ट्र बैंकले यो वर्ष भने दिने भएको छ।

रासायनिक मलः मूल्य घटबढ ७ दिनमै, ग्लोबल टेण्डर ४५ दिनको

सोमबार, भदौ २८, २०७८
मल आयातका लागि सीमित नाकाको प्रयोग, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा हुने घटबढलगायतका झनझट बेहोर्नु परेको समितिमा उनले बताए।

सांसदले नै उठाए प्रधानमन्त्री कृषि परियोजनाको औचित्यमाथि प्रश्न

सांसदले नै उठाए प्रधानमन्त्री कृषि परियोजनाको औचित्यमाथि प्रश्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उद्देश्यबाट विचलित भएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको छ।
अक्टोबरसम्म ७० हजार मेट्रिक टन मल आयात गरिँदै

अक्टोबरसम्म ७० हजार मेट्रिक टन मल आयात गरिँदै

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ।
संशोधित बजेटबारे के भन्छन् व्यवसायी?

संशोधित बजेटबारे के भन्छन् व्यवसायी?

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी–उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
इजरायलको रोजगारीका लागि भाषा परीक्षा आज, नतिजा दुई दिनभित्र

इजरायलको रोजगारीका लागि भाषा परीक्षा आज, नतिजा दुई दिनभित्र

रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज सोमबार सुरु हुँदैछ।
गुणस्तरमा गोलमाल गरे जेल

गुणस्तरमा गोलमाल गरे जेल

गुणस्तरहीन खाद्य पदार्थहरुको उत्पादन, प्रशोधन, सञ्चय, निकासी, पैठारी, ढुवानी तथा बिक्री वितरण रोक्न सरकारले नयाँ कानुनको तयारी गरेको हो।
प्रकाशित
आइतबार, भदौ २७, २०७८  २१:०८

नयाँ बजेट आएपनि राष्ट्र बैंकले तत्काल अर्को मौद्रिक नीति ल्याउँदैन : गर्भनर

आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले सरकारले राखेको ७ प्रतिशतको लक्ष्य हासिल गर्नका राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति नै काफी रहेको दावी गरे।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  २१:०७

अन्त:शुल्कको नक्कली स्टिकर प्रकरण : राजस्वको अनुसन्धान उद्योगतर्फ केन्द्रित

रुपन्देहीमा मदिरामा लाग्‍ने अन्तशुल्कको नक्कली स्टिकर बरामद भएपछि उद्योगी र कर्मचारी संयन्त्रमा खेलाबैला मच्चिएको छ।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  २०:५८

आर्थिक वृद्धिको लक्ष्य प्रचार गर्न होइन, काम गरेर देखाउन हो : अर्थमन्त्री

संसद्‍मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक पेस गरेपछि आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १६:५४

७१ अंकले बढ्यो नेप्से, ९ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से ७१.४३ अंकले बढेको छ। केही दिन यता लगातार ओरोलो लागेको बजार आइतबार भने २९४७.४२ बिन्दुमा पुगेको हो।

प्रकाशित
आइतबार, भदौ २७, २०७८  १५:०६

पैसा बाँडेर देश बन्दैन : सुरेन्द्र पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले पैसा बाँडेर मात्रै देश नबन्ने बताएका छन्।

प्रकाशित
शनिबार, भदौ २६, २०७८  १४:२८

हाम्रो पात्रोले सार्वजनिक गर्‍यो न्युज र क्यालेन्डर विजेट

यस एपले समाचार र तिथिमितिको अपडेट लिन उपलब्ध विजेट प्रयोग गरेर प्रयोगकर्तालाई सजिलो हुनेछ। क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो। तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन...

प्रकाशित
शनिबार, भदौ २६, २०७८  ०९:१५

अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित

कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  २१:३५

घर बनाउन सैनिकलाई २५ लाख सहुलियतपूर्ण ऋण दिने प्रधानसेनापतिको घोषणा

राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मूल ग्रन्थ पुनरवलोकन गर्ने आफ्नो योजना गरेको शर्माले बताए।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १८:५८

बैठक भत्ता र इन्धन खर्चमा १० प्रतिशत कटौती, ५ अर्ब बचत गर्ने लक्ष्य

शुक्रबार बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैठक भत्ता, तालिम खर्च, इन्धन खर्च, मर्मत खर्च, जनचेतना खर्च र गोष्ठीमा हुने खर्चमा कम्तीमा १० प्रतिशतले कटौती गर्ने घोषणा गरेका...

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १८:१२

क्यारेबियन मुलुक सेन्ट किट्स एन्ड नेभिसबाट कसरी आयो १५ अर्ब वैदेशिक लगानी?

नेपाल राष्ट्र बैंकको नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ, ‘सो मुलुकबाट हालसम्म १५ अर्ब २६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।’

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १८:०५

असोजभित्रै पाँच अर्ब बाँड्दै देउवा सरकार ! यस्ता छन् कार्यकर्ता केन्द्रित कार्यक्रम

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै सरकारले शुक्रबार बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेका छन्।

प्रकाशित
शुक्रबार, भदौ २५, २०७८  १७:२७

युट्युबरलाई अब १ प्रतिशत अग्रिम कर

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने उल्लेख गरिएको छ।