बुधबार, असोज १४, २०८३

सुनको मूल्यमा तीव्र उतारचढाव, कारोबार ठप्प

शुक्रबार, फागुन २७, २०७८
मूल्य बढेपछि सुनचाँदी पसल सुनसान छन्। किन्ने उपभोक्ता त कम हुने नै भए, बेच्न पनि खासै नआएको व्यवसायीहरु बताउँछन्।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

शुक्रबार, फागुन २७, २०७८
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२...

३५ करोड बुझेर ठेकेदार गायब भएपछि मैलुङ-स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

बिहीबार, फागुन २६, २०७८
मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो।

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अदालतको आदेश

क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
ठेकेदारले बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि...

ठेकेदारले बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरणले नक्कली बैंक ग्यारेन्टीको फेहरिस्त सार्वजनिक गरिदिएको छ।
एउटै छतमुनि १० हजार सामग्री राख्दैछ मेट्रो मार्केट

एउटै छतमुनि १० हजार सामग्री राख्दैछ मेट्रो मार्केट

सहरी जनजीवन रफ्तारको पर्याय बनिरहेको छ। व्यस्तताका बीच मान्छेहरूसँग पसल पसल डुलेर किनमेल गर्ने समय हुँदैन। एउटै छतमुनि हुने ‘सपिङ’ले समयको बचत मात्र होइन ग्राहकको रोजाइलाई समेत सहज बनाइदिएको छ।
नेप्से परिसूचक ५२.३१ अंकले बढ्यो

नेप्से परिसूचक ५२.३१ अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से ५२.३१ अंकले बढेर २५६६.९० अंकमा पुगेको छ।
प्रकाशित
बिहीबार, फागुन २६, २०७८  १४:४०

काठमाडौं–मुम्बई उडान १३ चैतदेखि

नेपाल एयरलाइन्सले आगामी चैत १३ गतेदेखि भारतको मुम्बईमा नियमित उडान सुरु गर्ने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  १२:४८

आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजना सिफारिस

नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ११:२४

सुनको मूल्य तोलामा ३५ सय घट्यो

सुनचाँदी बजारमा आज बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० ले घटेर एक लाख दुई हजारमा आएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ११:०२

बेरोजगार हुनुहुन्छ? पीएमईपीमा सूचीकृत हुनुस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ०८:१५

बेरोजगार व्यक्ति सूचीकृत हुन निवेदन दिनुपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचिकृत हुन आग्रह गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ०६:३७

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०२ पैसा र बिक्री दर १२२...

प्रकाशित
बुधबार, फागुन २५, २०७८  २०:००

दुई वर्षपछि भारतले खुला गर्‍यो नियमित उडान

कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:५७

इन्धनको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:२८

नेप्से ३०.२९ अंकले घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ३०.२९ अंकले घटेर २५१४ अंकमा कायम भएको छ। कारोबार रकम पनि २ अर्ब ३५ करोडमा सीमित भएको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:१९

आर्थिक क्रियाकलाप नगर्ने युट्युब च्यानलले धरौटी राख्न पर्दैन : सञ्चारमन्त्री कार्की

'राष्ट्रिय प्रसारण (एघारौँ संशोधन), २०७८ ले युट्युबजस्ता डिजिटल प्लेटफर्म बनाई विज्ञापन लिई आर्थिक क्रियाकलाप पनि गर्ने भएकाले नियमनको दायरामा ल्याएको हो। स्वतन्त्र रूपमा आफ्ना विचार राख्ने, आर्थिक क्रियाकलाप नगर्ने आम...

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १४:३३

माथिल्लो त्रिशूली–३ बी आयोजनाको प्रगति ५८ प्रतिशत

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  ११:१९

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।