बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
 |  बिहीबार, फागुन २६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २६, २०७८

काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्। कांग्रेसको गत महाधिवेनमा सभापतिमा शेरबहादुर देउवालाई जिताउन थानीले सक्रियतापूर्वक भूमिका निभाएका थिए।  

प्रकाशित: Mar 10, 2022| 21:27 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्