बुधबार, असोज १४, २०८३

बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन

बुधबार, फागुन २५, २०७८
कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

बुधबार, फागुन २५, २०७८
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३...

केन्द्रीय प्रसारण लाइनमा जोडिँदै डोल्पा

मंगलबार, फागुन २४, २०७८
विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो।

रात्रिकालिन यात्रु र चालक-सहचालकका लागि नयाँ बसपार्कभित्रै होटल

रात्रिकालिन यात्रु र चालक-सहचालकका लागि नयाँ बसपार्कभित्रै होटल

मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ।
आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड, कोषबाट पनि झिकियो रकम

आयल निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड, कोषबाट पनि झिकियो रकम

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।
'अर्थतन्त्र चुनौतीपूर्ण बन्यो, विदेशी अनुदान ल्याउन तत्काल पहल गरौँ'

'अर्थतन्त्र चुनौतीपूर्ण बन्यो, विदेशी अनुदान ल्याउन तत्काल पहल गरौँ'

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्।
सात महिनामा १० खर्ब नाघ्यो व्यापार घाटा, यी हुन् शीर्ष १० मुलुक

सात महिनामा १० खर्ब नाघ्यो व्यापार घाटा, यी हुन् शीर्ष १० मुलुक

नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। पछिल्लो सात महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ।
सात महिनामा १६ अर्ब रकमान्तर

सात महिनामा १६ अर्ब रकमान्तर

सरकारले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १६ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ।
प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १२:३३

बिइङ ह्‍युमनका सञ्चालकसहित चार जनाविरुद्ध राजस्व छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले मदिराको चोरीपैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १२:१९

नारी बचत खातावाला सुत्केरी हुँदा सनराइज बैंकले १० हजार दिने

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १२:११

अमेरिकी डलर अहिलेसम्मकै बलियो

नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १२:०२

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १०:४५

नेस्डो लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

जसमा ७७ हजारले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाखको हात खाली हुनेछ। नेस्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  ०९:३७

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा खोटाङ जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अंक ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  ०६:४०

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३...

प्रकाशित
सोमबार, फागुन २३, २०७८  २२:३५

मेलम्ची प्रभावित क्षेत्रका विकासमा छुट्ट्याइएको बजेट निकासा गर्न माग

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले प्रभावित क्षेत्रको विकासका निम्ति छुट्टयाइएको बजेट तत्काल निकासा गराउन माग गरेको छ।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  २१:५०

नेपाल-भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्‍न

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल-भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ। सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो...

प्रकाशित
सोमबार, फागुन २३, २०७८  २१:३१

तेल किन्‍न निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराइने

मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  २१:१०

सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १९:१२

शून्यमा झर्‍यो निगमको सञ्चित बचत, मूल्य स्थिरीकरण कोषबाट सवा ४ अर्ब दिने निर्णय

सञ्चित बचत शून्यमा झरेपछि नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि मूल्य स्थिरिकरण कोषको रकम उपलब्ध गराउने भएको छ।