बुधबार, असोज १४, २०८३

तोलामा ५ सयले घट्यो सुनको मूल्य

सोमबार, फागुन ३०, २०७८
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५००ले घटेर एक लाख दुई हजार ३०० मा आएको छ।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

सोमबार, फागुन ३०, २०७८
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ।

बजेट: समानीकरण अनुदानका लागि ५ सूचक, स्थानीय तहमा जाँदै ७० अर्ब

आइतबार, फागुन २९, २०७८
सो मूल्याङ्कनका आधारमा सात प्रदेशले कुल ४३ अर्ब ७७ करोड तीन लाख र स्थानीय तहले ७० अर्ब ७ करोड ९९ लाख पाउनेछन्।

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

१० हजार जनसंख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ।
सेयर बजारमा उछाल, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको

सेयर बजारमा उछाल, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।
सेयर बजारमा १०१ अंकको वृद्धि, ४ अर्ब ८७ करोडको कारोबार

सेयर बजारमा १०१ अंकको वृद्धि, ४ अर्ब ८७ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा १०१.०७ अंकको वृद्धि भएको छ। आइतबार नेप्से २६६७.९७ बिन्दुमा पुगेको हो।
अम्बे स्टिल्सले एक महिनाभित्र ३५ मेगावाट बिजुली पाउने

अम्बे स्टिल्सले एक महिनाभित्र ३५ मेगावाट बिजुली पाउने

नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ।
रिचार्ड कार्ड किन्दा सचेत हुन टेलिकमको आग्रह

रिचार्ड कार्ड किन्दा सचेत हुन टेलिकमको आग्रह

नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै बजारमा विभिन्न नामबाट अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ।
प्रकाशित
आइतबार, फागुन २९, २०७८  ०६:३६

२० वटा ड्रोन ७ लाख ६० हजारमा लिलामी

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्‍न समयमा जफत गरेका मानवरहित हवाई उपकरण (ड्रोन) लिलामी गरेको छ।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  ०६:२८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  १९:३०

विद्युतका नाममा राजनीति गर्ने दिन समाप्त हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतका नाममा हुने राजनीति अन्त्य हुने बताएका छन्।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  १९:२५

पछिल्लो सात महिनामा १३ अर्बको धान आयात

बगंलादेशबाट १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  १५:३७

कोभिडपछि बढ्यो पर्यटकको आगमन, २ महिनामा कुन देशबाट कति आए?

सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत...

प्रकाशित
शनिबार, फागुन २८, २०७८  १५:०३

आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमाका अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  ०६:३०

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शनिबाका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२...

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १९:४०

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १७:४६

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड कर छलीको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १५:११

सात महिनामा यस्तो छ मुलुकको आर्थिक अवस्था

चालू आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १४:१२

एमसीसीको ठेक्का लिने हिम्मत गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ११:३८

गोकर्ण अर्थात् कृषिका अब्बल नेता

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन्। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उनी बताउँछन्।