बुधबार, असोज १४, २०८३

२० वटा ड्रोन ७ लाख ६० हजारमा लिलामी

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्‍न समयमा जफत गरेका मानवरहित हवाई उपकरण (ड्रोन) लिलामी गरेको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्‍न समयमा जफत गरेका मानवरहित हवाई उपकरण (ड्रोन) लिलामी गरेको छ।

प्राधिकरणले २० वटा ड्रोनको न्यूनतम कबोल मूल्य भ्याटसहित ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ तोकेको छ।

सरकारले सम्पदा, मठमन्दिर, सुरक्षा संवेदनशिलता हुने क्षेत्रहरुमा ड्रोन उडाउन नपाउने व्यवस्था गरेको छ। ती क्षेत्रमा ड्रोन उडाउन प्रशासनबाट अनुमति लिनुपर्छ। अनुमति बिना ड्रोन उडाएमा त्यस्ता ड्रोन प्रहरीले नियन्त्रणमा लिएर प्राधिकरणलाई बुझाउने गरेको छ।


प्रकाशित: Mar 13, 2022| 06:36 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्