माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई आज दोलखाको गोगरमा सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा...
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ। नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि...
सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब पाँच अर्ब ९१ करोड, सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोपत्रमा रु १६ अर्ब ७३ करोड, सहभागी सापटी तथा...
नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन्।
चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन)मा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको...
अमेरिकी सेनाको जहाज काठमाडौं उत्रिएपछि सामाजिक सञ्जालमा अमेरिकी सेना आएको भन्दै चर्चा भएको थियो। तर यसरी अमेरिकी सेनाको जहाज पहिलो पटक भने नआएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१...
सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेसन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
मन्त्री भुसालले भनिन्, 'दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत्...
जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग...
कोभिड–१९ संक्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो।
नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको बुधबार निरीक्षण गरेका छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्।