बिहीबार, असार ४, २०८३

निर्यात २८.६८ प्रतिशतले घट्यो, एक महिनामै व्यापार घाटा साढे ११ करोड

बुधबार, भदौ ८, २०७९
एक महिनामा व्यापार घाटामा १०.३८ प्रतिशतले कमी आएको विभागको तथ्यांक रहेको छ।

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार, भदौ ८, २०७९
आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ।

खप्तड लघुवित्तले खुलायो आईपीओ

बुधबार, भदौ ८, २०७९
कम्पनीले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो।

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ। उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन्। स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ। घरमै प्रतिकेजी ६० मा बिक्री...
आज विदेशी मुद्राको विनिमयदर कति?

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
साउनमा मात्रै २११ विद्युतिय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकल बढी

साउनमा मात्रै २११ विद्युतिय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकल बढी

भन्सार विभागका अनुसार ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बारबरका उक्त गाडी भित्रिएका हुन्। यसवापत आयातकर्ता कम्पनीले सरकारलाई २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजस्व बुझाएका छन्।
चालु पुँजी कर्जामा २० देखि ४० प्रतिशतसम्मको सीमा

चालु पुँजी कर्जामा २० देखि ४० प्रतिशतसम्मको सीमा

उच्च आयात भइ विदेशी मुद्रा सञ्‍चिति र शोधनान्तर स्थितिमा दबाब र बजारमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गरेको हो।
भोलिदेखि खुल्दैछ खप्तड लघुवित्तको आईपीओ

भोलिदेखि खुल्दैछ खप्तड लघुवित्तको आईपीओ

खप्तड लघुवित्तले भदौ ८ गते (भोलि)देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्दैछ।
प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २०:०१

साउनमा २९ प्रतिशतले घट्यो निर्यात, आयातमा १३ प्रतिशत कमी

साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारका वस्तु आयात भएका थिए। गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९...

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १९:१८

साउनमा २११ विद्युतीय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकलमा आकर्षण

१४ करोड २३ लाख ७५ हजार रुपैयाँका ती साइकल, बाइक/स्कुटर आयात गर्दा सरकारले ४ करोड ३४ लाख ७५ हजार रुपैयाँ राजस्व पाएको विभागको तथ्यांक छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १८:२८

लघुबिमा निर्देशिका : छुट्टै कम्पनी खोल्ने बाटो खुल्यो, संस्थापकको 'क्रस होल्डिङ'मा कडाइ

संस्थापकका एकाघरका परिवार सदस्य, संस्था वा संस्थागत समूहले लघुबिमाको कुनै एक कम्पनीमा मात्रै बढीमा १५ प्रतिशत मात्रै लगानी गर्न पाउने छन्।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १७:००

सञ्चार मन्त्रालयको आम्दानी साढे ७ अर्ब बढी

कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपाल र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको मन्त्रालयको विवरण।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १६:५६

चीनमा फसेको हिमालयन र बीओकेको डेढ अर्ब एक दशकपछि फिर्ता

हिमालयन र बीओकेले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीबापत राखेको रकम फिर्ता पाएका हुन्।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १५:३६

नबिल बैंकले ल्यायो 'ढुक्क मुद्दती खाता' अफर, विप्रेषण राख्दा ५ वर्ष १० महिनामा दोब्बर

नेपालमा आर्जन गरी मुद्दती खातामा राखेको रकम ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर हुनेछ। यस्तै, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा र २० वर्ष ११ महिना २०...

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १४:०४

स्मार्टडोकोको ‘फादर्स डे अफर’ मा ३३ प्रतिशतसम्म छुट

स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १४:०१

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संसोधन को अधिनमा रही सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १३:५४

एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारीमात्र

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १३:५१

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत नगद लाभांश पारित

नागरिक लगानी कोषको प्रस्तावित ३१.५७ प्रतिशत नगद लाभांश साधारणासभाबाट पास भएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १३:४४

एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १३:४१

फोटोन टुनल्याण्ड ई प्लस नेपाली बजारमा आउँदै

टुनल्याण्ड ई प्लस नेपाली बजारमा उपलब्ध हुने भएको छ।