नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।
काठमाडौंजस्ता ठूूला सहरमा मानिसको जनघनत्व अनियन्त्रित रूपमा बढेकाले त्यसलाई रोक्न हिमाल र पहाडमा सहर निर्माण गरी व्यवस्थित गर्नुपर्नेमा प्रधानमन्त्रीको देउवाको जोड।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौं बोलाएर एक दिने सम्मेलन गरेको हो।
कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ। पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो। भेटेरिनरी अस्पताल तथा पशु...
नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८...
कर्जा विस्तारमा आक्रामक एनआईसी एशिया बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने तर सम्झौता अवधिको बीचैमा गएर ब्याजदर बढाइदिने गरेको ऋणीहरूको गुनासो छ।
सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले भदौ ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो।
मिलिनियम डलर राउन्ड टेबल २०२२ अष्ट्रेलियाको सिड्नीमा यही अगस्ट २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडीआरटी मिटिङ २०२२ अष्ट्रेलियाको सिडनीका लागि छनोट हुन सफल भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरू नमिता...