कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी...
सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउने अन्तिम दिन बुधबार रहेको छ।
गणपति बनस्पति प्रा.लि.द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले लागु गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजनामा सहभागी भई लक्की...
ऋण सहयोगले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्न सघाउने विश्व बैंकको विश्वास।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८...
हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ। दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै...