नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७...
श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ। बजेटको पक्षमा १२० मत र विपक्षमा ५ मत परेको थियो। बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए।
राष्ट्र बैंकको एउटा गलत कदमका कारण अझै पनि अर्थतन्त्रको बाह्य क्षेत्र जोखिमपूर्ण अवस्थामा छ। निक्षेपको ब्याजदर बढ्न नदिँदा कर्जाको ब्याजदर बढ्न पाएन। कर्जाको ब्याजदर कम हुँदा व्यवसायीहरुले सस्तोमा कर्जा पाए।...
सरकारले १२ सय मेगावाट बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय गरेपछि सोहीअनुसार ऊर्जा, अर्थ र प्राधिकरणको सेयर स्वामित्व हुने गरी कम्पनी दर्ता भएको हो।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।
दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ।
रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ८ र ९ गते बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन–रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ।