बिहीबार, असार ४, २०८३

नेपालको कर प्रणालीमा आईएमएफको अतिरिक्त चासो, आयात प्रतिबन्धप्रति असन्तुष्टि

सोमबार, भदौ २०, २०७९
कोषले सार्वजनिक गर्ने प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानी प्रभावित हुन सक्छ। विश्व बैंक, एसियाली विकास बैंक र कोष आफैले उपलब्ध गराउने ऋण सहायतामा कटौती आउने सम्भावना पनि हुने भएकाले उसको सुझावलाई...

जग्गाको वर्गीकरण नहुँदा पैतृक सम्पत्ति अंशवण्डादेखि राजस्व संकलनमा समेत समस्या

सोमबार, भदौ २०, २०७९
गत आवको तुलनामा चालु आवको पहिलो महिनामा घरजग्गाको कारोबारबाट उठ्ने राजस्वमा झण्डै ७५ प्रतिशत बराबरको गिरावट आएको छ।

आज विदेशी मुद्राको विनिमयदर कति?

सोमबार, भदौ २०, २०७९
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७...

हुन्डी पनि अब फौजदारी अपराध, बिटक्वाइन कारोबारीलाई ५ वर्ष कैद प्रस्ताव

हुन्डी पनि अब फौजदारी अपराध, बिटक्वाइन कारोबारीलाई ५ वर्ष कैद प्रस्ताव

त्यस्तै संहितामा दफा १२५ मा (ख) थप्दै भर्चुअल मुद्रामा लगानीलाई पनि फौजदारी मुद्दामा नै समावेश गर्न प्रस्ताव गरिएको छ।
फोर्स मोटर्सले ल्यायो दसैं-तिहार अफर

फोर्स मोटर्सले ल्यायो दसैं-तिहार अफर

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैँ र तिहारको अफर ल्याएको छ।
क्लियरिङ हाउसको ट्वीस्ट अफ टु अफर

क्लियरिङ हाउसको ट्वीस्ट अफ टु अफर

नेपाल क्लियरिङ हाउस लिमिटेडले मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ। सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ।
बुटवलमा केएफसीको नयाँ आउटलेट

बुटवलमा केएफसीको नयाँ आउटलेट

केएफसीको नयाँ आउटलेट बुटवलमा खुलेको छ। बुटवल उपमहानगरको सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ आउटलेट खुलेको हो।
सनराइज बैंकले ल्यायो १ लाखको १५ लाख हुने 'गज्जबको मुद्दती खाता'

सनराइज बैंकले ल्यायो १ लाखको १५ लाख हुने 'गज्जबको मुद्दती खाता'

सनराइज बैंकले आफ्ना ग्राहकहहरुको लागि १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता ल्याएको छ।
प्रकाशित
आइतबार, भदौ १९, २०७९  २०:१५

सिद्धार्थ इन्स्योरेन्सको ‘बीमा अभिमुखीकरण कार्यक्रम’

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  २०:०५

रामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औँसीको उपलक्ष्यमा आयोजना गरेको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १९:४५

फोनपेले पायो ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्ड

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १९:३५

सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

सामसङ इकोसिस्टमले सदा स्वस्थ, लायक बनाइ राख्न चाहने आफ्ना ग्राहकहरुको लागि आफूलाई अद्यावधिक गराइरहने बताएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १९:२५

नेपाल वेयर हाउजिङको सेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल

हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको सेयर बिक्री प्रबन्धक सेवा दिने भएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १९:१५

काठमाडौंमा सामसङ स्मार्ट प्लाजाको नयाँ शाखा

हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नयाबँजार खुसिबुमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १९:०५

इसेवाको ‘मेरो यात्राको साथी’ अफर

भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ। यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १८:५५

गोल्डेन ओक १२औं कृति अवार्डको उत्कृष्ट मनोनयन घोषणा

गोल्डेन ओक १२औं कृति अवार्ड २०७९ को उत्कृष्ट मनोनयन घोषणा भएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १८:४५

सन्‌राइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

सन्‌राइज बैंक भिजाबाट ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’अवार्डबाट सम्मानित भएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १८:३५

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम स्मार्ट बचत खाता

बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १८:३२

हिमालयन बैंक ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्डबाट सम्मानित

विश्व प्रख्यात ब्रान्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस–२०२२’ अवार्ड प्राप्त गरेको छ।

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १८:३०

भिभो भी२५ सिरिज स्मार्टफोनको प्रिबुकिङ सुरु

स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुल्ला गरेको छ।