भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब...
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी हुन्।
बिमा कम्पनीको कुल लगानी रकमको करिब ७० प्रतिशत हिस्सा ‘क’ वर्गका बैंक (वाणिज्य बैंक)मा मात्रै छ। कम्पनीहरुले वाणिज्य बैंकमा मात्रै पौने चार खर्ब निक्षेप लगानी गरेका छन्।