युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाइ मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ।
स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गरेको छ। रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो।
हुन्डाईका गाडीहरु नेपाली उपभोक्ताहरुका लागि प्रमुख रोजाइको गाडी बनेका छन्। हुन्डाईले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको छ।
राउण्ड टेवल नेपालको २२औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। यही भदौ १८ गते सम्पन्न साधारणसभाले राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन्।
सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन्।
निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल ३९ अर्ब १९ करोड ९९ लाख ८९ हजार बिमा शुल्क आर्जन गर्दा लघुबिमाबाट मात्रै ४८ करोड ४७ लाख ४१ हजार ५८४ रुपयाँको लघुबिमा...