ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मार्केट रिसर्च फर्मआइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।
नेपालका लागि जेसिबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नेपालमा १० हजार जेसिबी मेसिन बिक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युपमेण्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ।
नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे।
नाफाबाट बैंकहरुले लगानीकर्तालाई दिन सक्ने लाभांश भनेको १४.३३ प्रतिशतमात्र हो, जुन कोभिडको समयमा व्यवसाय विस्तार गर्न नसक्दा पनि दिन सक्नु ठूलै उपलब्धिको रुपमा निजी क्षेत्रले हेरेका छन्।
जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन्।
तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८-७९ मा चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ। सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी...
दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राही मुखी दसैँ अफर अन्तर्गत पहिलो...
भिभोले भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ। यस्तै कम्पनीले स्मार्टफोन सार्वजनिक हुनुअगाडि अग्रिम बुकिङ खुल्ला गरेको थियो।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने भएका छन्।