ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल) ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ।
दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने हुँदा त्यसका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने प्रधानमन्त्री देउवाको तर्क।
महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाको लागि एसियाली विकास बैंकबाट १२ मिलियन डलर (करिब डेढ अर्ब रुपैयाँ) अनुदान लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी...
समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए।
उच्चपदस्थले शुद्धीकरण गर्ने जोखिम उच्च रहने भएकाले उनीहरुको आर्थिक कारोबारलाई सुक्ष्म रूपमा निगरानी गर्नुपर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ।
भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले घटेको निक्षेप दोस्रो सातादेखि ५१ करोड रुपैयाँले मात्र बढेको थियो। त्यसपछि भने निक्षेप बढ्न थालेको बैंकले जनाएको छ।
प्रतिवेदनमा सन् २०२१ मा ८० प्रतिशत मुलुकको मावन विकास सूचकको अंक घटेको छ। कोरोना महामारी तथा यसले सिर्जना गरेका आर्थिक, समाजिक र मानसिक समस्याले गर्दा मावन विकास सूचांक ओरालो लागेको...