बुधबार, असार ३, २०८३

२० प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनाको आयात धान्ने सञ्चिति

बिहीबार, भदौ ३०, २०७९
अघिल्लो वर्षको सोही अवधिमा नेपालमा भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो।

साउनमा तीव्र मूल्यवृद्धि

बिहीबार, भदौ ३०, २०७९
नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.१८ प्रतिशत रहेको छ।

अवैध मोबाइल ब्लक गर्ने एमडीएमएस शुभारम्भ

बिहीबार, भदौ ३०, २०७९
मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ एमडीएमएस सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

प्रोटोनको नयाँ ‘गन्तव्य  खुसीयालीको’ अफर सार्वजनिक

प्रोटोनको नयाँ ‘गन्तव्य खुसीयालीको’ अफर सार्वजनिक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स नेपालले प्रोटोन गाडीको नयाँ अफर सार्वजनिक गरेको छ।
नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

राष्ट्रिय बाल दिवसका अवसर पारी नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा‘ स्किम ल्याएको छ।
दक्षिण कोरियामा ग्लोबल आइएमईको अन्तरक्रिया

दक्षिण कोरियामा ग्लोबल आइएमईको अन्तरक्रिया

नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन्।
रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ।
सानिमा बैंकको दराजसँग सहकार्य

सानिमा बैंकको दराजसँग सहकार्य

नेपालीहरूको महान चाड वडा दसैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दसैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ।
प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  १४:२०

एनपीआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटलसँग सेञ्चुरी बैंकको सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपीआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  १३:५५

सोनमका उत्पादनमा ७० प्रतिशतसम्म छुट

शनिबारदेखि असोज १४ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  १३:३९

टिभिएसको 'कायापलट' योजनाअन्तर्गत भुजेन्द्र मगरले पाए शतप्रतिशत क्यासब्याक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  १३:२६

खुले उत्तरी छिमेकका दुवै नाका

चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुख ली चान्सुसँगको भेटवार्तामा सरकारले चिनियाँ नाका खुलाइदिन आग्रह गरेको थियो।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  १२:४४

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०६:४०

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०६:३०

कागतीमा आत्मनिर्भर बन्यो झापा

च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा समेत चिनिने भएको छ।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  २२:४०

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १६:१७

सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोग सीमा तोक्न नेता गगनको सुझाव

सरकारी कार्यालयमा ६० देखि ७० प्रतिशत स्वदेशी उत्पादन उपभोग अनिवार्य गर्न सकिए स्वदेशी उद्योगको उत्पादन बढाउन सकिने नेता थापाको तर्क।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १५:४०

कर्मचारीलाई प्रोत्साहन गर्न ‘आइएनजी फुटसल टुर्नामेन्ट’

आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ। उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १५:३८

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

सनराइज बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआइ नेपाल)सँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १५:३७

नमस्ते पेको फेस्टिभ क्याम्पेन

नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन्।