बुधबार, असार ३, २०८३

आठ वटा वाणिज्य बैंकको 'ब्यालेन्स सिट' राष्ट्र बैंकबाट अस्वीकृत, लाभांशमा पनि कडाइ हुने

आइतबार, असोज २, २०७९
ग्राहकबाट बढी प्रिमियम लिएको भन्दै नेपाल राष्ट्र बैंकले आठवटा वाणिज्य बैंकलाई ग्राहकको खातामा नै रकम फिर्ता गर्न निर्देशन दिएको छ।

असोजको पहिलो कारोबार दिनमा ३४ अंक घट्यो नेप्से

आइतबार, असोज २, २०७९
वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ।

नयाँ स्वादका साथ 'मोर फिज पेप्सी' बजारमा

आइतबार, असोज २, २०७९
नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौंमा गरिएको हो। पेप्सीका सद्भावनादूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा नयाँ उत्पादनको अनावरण गरिएको कम्पनीले जानकारी दिएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ समूहको निष्कर्ष छ : मन्त्री श्रेष्ठ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ समूहको निष्कर्ष छ : मन्त्री श्रेष्ठ

विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्ष निकालेको छ। उक्त निष्कर्ष निकालिएको प्रतिवेदन समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बुझाएको हो।
विश्व बैंकले नेपाललाई ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले नेपाललाई ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने

नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार विस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नयाँ स्टक एक्सचेन्ज हत्याउने लबिङमा छन् यी व्यापारी

नयाँ स्टक एक्सचेन्ज हत्याउने लबिङमा छन् यी व्यापारी

बोर्ड अध्यक्ष रमेश हमाल निकट व्यापारिक घरानालाई लाइसेन्स दिने तयारी गरिएको उच्च स्रोतको दाबी छ।
यसकारण छैन धितोपत्र बोर्ड नियामक निकायजस्तो

यसकारण छैन धितोपत्र बोर्ड नियामक निकायजस्तो

अर्थ मन्त्रालयअन्तर्गत एउटा कोठाबाट सुरु भएको पुँजी बजारको नियमन धेरै पछि आएर धितोपत्र बोर्ड ऐनमार्फत बोर्डको स्थापना भएको हो। बोर्ड आएपछि पुँजी बजारमा धेरै परिवर्तन भए। धेरै काम पनि भए।...
नयाँ ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन धितोपत्र बोर्डको आह्वान

नयाँ ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिन धितोपत्र बोर्डको आह्वान

आइतबार बोर्डले सूचना जारी गर्दै ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन दिन आह्वान गरेको हो।
प्रकाशित
आइतबार, असोज २, २०७९  ०८:५०

नयाँ स्टक एक्सचेन्ज : आवश्यकता कि व्यापारीको स्वार्थ पूर्ति?

नयाँ एक्सचेन्ज सञ्चालनका आवश्यक शर्त, पुँजी संरचना, सञ्चालकको योग्यता, प्रमुख कार्यकारी अधिकृतको योग्यता लगायतका कतिपय व्यवस्थाले भने विवाद सिर्जना पनि गरेको छ। निजी क्षेत्रको स्वार्थमा नयाँ एक्सचेन्ज ल्याउने काम भइरहेको...

प्रकाशित
आइतबार, असोज २, २०७९  ०६:२०

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम गरेको छ।

प्रकाशित
शनिबार, असोज १, २०७९  १६:५२

चाडवाडमा उपभोक्तामाथिको ठगी रोक्न वाणिज्य विभागले थाल्यो अभियान

चाडपर्वमा उपभोक्ता धेरै ठगिने भएकाले दसैं–तिहार लक्षित गर्दै विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरु गरेको हो।

प्रकाशित
शनिबार, असोज १, २०७९  ११:२२

सञ्चालनमा आए दसैं–तिहार लक्षित सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले दसैं लक्षित सुपथ मूल्य पसल सुरु गरेका हुन्।

प्रकाशित
शनिबार, असोज १, २०७९  ०७:२९

स्वदेशी फूलको कारोबारमा वृद्धि

विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ।

प्रकाशित
शनिबार, असोज १, २०७९  ०६:२०

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम गरेको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  २०:०१

एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन : अर्थविद् डा. वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लले लामो समयको प्रक्रियाबाट नेपालको चाहनामा...

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १९:१४

रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै

मोटरसाइकल कम्पनी 'रोयल इनफिल्ड'को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड-२०२२' कार्यक्रम आयोजन गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:३३

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:३२

उपायको ढुवानी सेवा इसेवामार्फत बुक गर्न सकिने

"उपाय" र "इसेवा"ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्। जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:१४

जंगल भिल्ला रिसोर्ट र त्रिशारासँग सेञ्चुरी बैंकको सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:१३

बससेवाबाट दसैंका लागि अनलाइन टिकट बुकिङ गर्न सकिने

नेपालमा अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ शुरू गरेको छ।