बुधबार, असार ३, २०८३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हामी आफैँ बनाउन सक्छौँ : महानिर्देशक अधिकारी

बुधबार, असोज ५, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै लगानीमा बनाउन सकिने बताएका छन्।

लघुवित्त कोषले अन्त्य गर्ला माइक्रोफाइनान्सको कार्टेलिङ? अर्थमन्त्रीको टेबुल पुग्यो नियमावली

बुधबार, असोज ५, २०७९
गरिबी निवारणमा भूमिका खेल्नुपर्ने लघुवित्त वित्तीय संस्थाहरू गरिब जनतालाई थप गरिब बनाई निश्चित संस्थापक तथा सेयरधनीलाई धनी बनाउने धन्दामा लागेकाले कोषको स्थापना अपरिहार्य भएको अर्थ मन्त्रालयको बुझाइ छ।

आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

बुधबार, असोज ५, २०७९
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ।

हिउँदयाममा भारतबाट ३६५ मेगावाट बिजुली खरिद गर्न प्राधिकरणले खुलायो टेन्डर

हिउँदयाममा भारतबाट ३६५ मेगावाट बिजुली खरिद गर्न प्राधिकरणले खुलायो टेन्डर

प्राधिकरणले आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भारतबाट विद्युत् आयात गर्न टेन्डर खुलाएको हो।
नेपाल–जापानबीच १४ अर्ब ऋण तथा २ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर

नेपाल–जापानबीच १४ अर्ब ऋण तथा २ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र जापान सरकारबीच ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
घट्दैछ वाणिज्य बैंकहरूको लाभांश दर, खराब कर्जाको तथ्यांकमा पनि निगरानी

घट्दैछ वाणिज्य बैंकहरूको लाभांश दर, खराब कर्जाको तथ्यांकमा पनि निगरानी

राष्ट्र बैंकको यो कदमले गत आर्थिक वर्षमा बैंकले कमाएको भनेर यसअघि सार्वजनिक भएको तथ्यांकभन्दा नाफा घट्न जानेछ। नाफा घटेपछि लगानीकर्तालाई दिने लाभांश पनि घट्ने पक्का छ।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा कायम गरेको छ।
प्रधानमन्त्री कार्यालय तानिए सचिव अर्याल, मैनाली बने महालेखा नियन्त्रक

प्रधानमन्त्री कार्यालय तानिए सचिव अर्याल, मैनाली बने महालेखा नियन्त्रक

अर्यालको स्थानमा सचिव हरीप्रसाद मैनालीलाई महालेखा नियन्त्रक बनाएर पठाइएको छ।
प्रकाशित
मंगलबार, असोज ४, २०७९  १९:११

रगत अभाव कम गर्न बीसीएका विद्यार्थीले बनाए 'नेपाली ब्लड डोनर' एप

कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन्। जसको नाम हो ‘नेपाली ब्लड डोनर’ एप।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १७:५७

सहज हुँदै तरलता, महिनादिनमै ५३ अर्ब बढ्यो निक्षेप

नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार भदौ महिनाको अन्तिम हप्तामा मात्रै वाणिज्य बैंकहरूले ४० अर्ब ५४ करोड रुपैयाँले निक्षेप संकलन गर्न सफल भएका छन्।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १६:५२

भदौमा मलेसिया रोजगारीमा जान ३३ हजारले लिए श्रम स्वीकृति

साउनमा २२ हजार ३६१ जनाले श्रम स्वीकृति लिएकामा भदौमा १० हजार ६४२ बढीले लिएको विभागको तथ्यांक।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १६:४३

चाडपर्वलक्षित सुपथ मूल्य पसलको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १५:५७

एनएमबी बैंकको खातामै रेमिट्यान्स पाउन सकिने

एनएमबी बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने जानकारी बैंकले दिएको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १५:४६

८० प्रतिशत अग्रिम बुकिङ भए हवाई टिकट

हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगै आन्तरिक हवाई सेवाप्रदायक कम्पनीले टिकट भाडा पनि बढाएका छन्।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १५:१४

कृषि कर्जाका नाममा जग्गामा लगानी गर्ने परिपाटी हटाउन बैंकको नीति बदल्न जरुरी : अर्थमन्त्री शर्मा

हाल निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३३ लाख ग्राहकले निक्षेप राखेका छन् भने १७ लाखमा मात्रै कर्जा पुगेको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ११:५४

प्राधिकरणले भदौमा भारतलाई बेच्यो २ अर्ब ४२ करोडको बिजुली

४ महिनामा ७ अर्ब २० करोडको बिजुली भारत निर्यात गरेको प्राधिकरणको तथ्यांक।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ११:१२

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको हो।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ०९:४८

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ०७:५९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा कायम गरेको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ०७:०६

हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

नाम्खा गाउँपालिका-६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन्।