शुक्रबार, जेठ २९, २०८३

आज पनि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ।

National life

मंगलबार प्रतितोला ९८ हजार २०० रुपैयाँ रहेको छापवाल सुनको भाउ बुधबार बढेर ९८ हजार ४०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। 

यसअघि तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यसअघि चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ रहेको थियो।


प्रकाशित: Nov 16, 2022| 12:11 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्