शुक्रबार, जेठ २९, २०८३

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
 |  बिहीबार, मंसिर १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो।

National life

आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Nov 17, 2022| 11:48 बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्