बुधबार, असार ३, २०८३

'अनर एक्स-६' को प्रि-बुकिङ सुरू

बिहीबार, असोज ६, २०७९
नेपालका लागि 'अनर' फोनको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनरको पछिल्लो इन्ट्रिलेभल फोन 'अनर एक्स-६' को प्रि-बुकिङ सुरू गर्दैछ। अनर एक्स-६ मा विशेष फिचरहरू रहेको कम्पनीले जनाएको छ।

लप्सीफेदी सबस्टेसनको अवरोध हटाउन प्राधिकरण र प्रशासनको पहल

बिहीबार, असोज ६, २०७९
काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन्। अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन।

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

बिहीबार, असोज ६, २०७९
कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले कर्मचारी माग गरेको हो।

कमजोर सरकारी नीतिले २५ प्रतिशत अटो व्यवसायी विस्थापित : अध्यक्ष थापा

कमजोर सरकारी नीतिले २५ प्रतिशत अटो व्यवसायी विस्थापित : अध्यक्ष थापा

सरकारका विभिन्न नीतिका कारण २५ प्रतिशत अटो व्यवसायी पलाएन भएका छन्।
कृषि मन्त्रालयले दियो भारतबाट दूध आयात अनुमति

कृषि मन्त्रालयले दियो भारतबाट दूध आयात अनुमति

चाडपर्वमा दुग्धजन्य पदार्थ अभाव भएपछि कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि भारतबाट प्रतिदिन १ लाख २० हजार लिटर दूध आयात अनुमति दिएको हो।
धानमा रोग लागेपछि किसान चिन्तित

धानमा रोग लागेपछि किसान चिन्तित

किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ।
यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा कायम गरेको छ।
प्रकाशित
बुधबार, असोज ५, २०७९  २२:३०

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो डाइनिमक क्यूआर पेमेन्ट सिस्टम

इन्स्योरेन्स कम्पनीको काठमाडौं शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २२:००

बजाजको नयाँ बाइक ‘पल्सर एनएस-१२५’ को देशव्यापी लन्चिङ

यही भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै...

प्रकाशित
बुधबार, असोज ५, २०७९  २१:३०

टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा

यो नयाँ मोडलमा 'टीभीएस स्मार्टकनेक्ट' कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्‍ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २१:००

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते नगद एक लाख

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत एक वको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २०:४४

लघुबिमाको लाइसेन्स वितरण गर्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

बिमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्ससम्बन्धी प्रक्रिया रोक्ने आदेश माग गर्दै दीपक बरालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २०:३१

हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स अब एनपीएसमार्फत्

सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २०:१४

ब्याजदर वृद्धिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति, भन्यो- सर्वसाधारणको जिविका कष्टकर बन्दैछ

बैंक तथा वित्तिय संस्थाहरुले गरेको ब्याजदर वृद्धिको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। बैंक वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागु हुनेगरी ब्याजदर बढाएका थिए।

प्रकाशित
बुधबार, असोज ५, २०७९  २०:०७

ऐन अनुसार ब्याजदर बढाउने ठाउँ छैन, आफूखुसी गरे कारबाही : सहकारी विभाग

सहकारी ऐन अनुसार विभागले सन्दर्भ ब्याजदर निर्धारण समितिले उपसमिति बनाएर अध्ययन गरिरहेका छौं,’ उनले भने,‘ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदैन।’ कानुन बाहेकका...

प्रकाशित
बुधबार, असोज ५, २०७९  २०:००

एभरेष्ट बैंकले सुरु गर्‍यो 'ई-पैचो फोनलोन'

एभरेष्ट बैंकले इ-पैचो फोनलोन सेवा सुरु गरेको छ। जसअन्तर्गत इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो-रहित ऋण उपलब्ध गराएको छ।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १९:३९

बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई बैंक

बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा...

प्रकाशित
बुधबार, असोज ५, २०७९  १७:३५

प्रधानमन्त्री मातहत तानियो केन्द्रीय तथ्यांक विभाग, नाम पनि परिवर्तन

यसअघि विभाग राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको विभागलाई राष्ट्रिय तथ्यांक कार्यालयमा परिणत गर्दै प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको हो।

प्रकाशित
बुधबार, असोज ५, २०७९  १७:२३

नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि पारित, अब शुल्क तिरेर प्रयोग गर्न सकिने

नेप्सेले सर्वसाधारण, व्यापारी, व्यवसायी र बहुराष्ट्रिय कम्पनीका लागि छुट्टाछुट्टटै शुल्क तोकेर डाटा बेच्न सक्नेछ।