शुक्रबार, जेठ २९, २०८३

वर्ल्डलिंकका ग्राहक सात लाख पुगे

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ। कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ। कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ। कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्‍याइने जनाएको छ।


प्रकाशित: Nov 22, 2022| 12:55 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्