शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

एनएमबि बैंकको मान्यजन बचत खातामा ९.१३३ प्रतिशत ब्याज

एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ।

ज्येष्ठ नागरिकका लागि ल्याइएको यो खातामा ९.१३३ प्रतिशत ब्याजदर तोकिएको बैंकले जनाएको छ। यसमा ग्राहकको प्राथमिकताका आधारमा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने बैंकको भनाइ छ।

२६ वर्षदेखि सेवा दिँदै आएको बैंकल बेलायतको ‘द ब्यांकर’ पत्रिकाद्वारा ‘बैंक अफ दि इयर एसिया, २०२१’ प्राप्त गरेको थियो। बैंकले हालसम्म चार पटक उक्त पत्रिकाद्वारा एसियाकै उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ।एनएमबि बैंकका देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर छन्।


प्रकाशित: Nov 22, 2022| 13:00 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्