शनिबार, जेठ ३०, २०८३

भिभोका ‘वाई २२ एस’ र ‘वाई १६’ स्मार्टफोन नेपाली बजारमा

आइतबार, असोज ९, २०७९
भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ।

सुनको मूल्य तोलामा एक हजारले घट्यो

आइतबार, असोज ९, २०७९
आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो।

बाराको टाँगियाबस्तीमा बल्यो बिजुली

आइतबार, असोज ९, २०७९
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ ।

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

कोभिड संक्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ।
यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९...
मालपोत र यातायात कर घटाउने गण्डकी सरकारको निर्णय

मालपोत र यातायात कर घटाउने गण्डकी सरकारको निर्णय

अंशवण्डा तथा अंश भर्पाइको लिखतमा ३० लाख रुपैयाँसम्मको थैली अंकमा पालिकालाई ०.२ प्रतिशत कर लाग्नेछ। यस्तै ३० लाखदेखि २ करोड रुपैयाँसम्मको थैली अंकमा ०.५ प्रतिशत र २ करोड रुपैयाँभन्दा माथिको...
जुम्लामा स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

जुम्लामा स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ। यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ।
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन्।
प्रकाशित
शनिबार, असोज ८, २०७९  १४:४९

दसैंका लागि मुस्ताङबाट पोखरा ल्याइँदै १२ हजार भेडाच्यांग्रा

दसैंमा मार हान्न मुस्ताङबाट पोखरासम्म चार दिन हिँडाएर ल्याइँदै भेडाच्यांग्रा।

प्रकाशित
शनिबार, असोज ८, २०७९  १४:१४

उपभोक्तामाथि ठगी नरोकिएपछि बढाइयो बजार अनुगमन

चाडवाड लागेसँगै बजारमा उपभोक्ता ठगिने क्रम बढेपछि विभागले १० अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको छ।

प्रकाशित
शनिबार, असोज ८, २०७९  १३:२३

४५६ पूर्वाधार योजनामा करिब ३ अर्ब बजेट खर्चिइँदै

सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका ४५६ योजनालाई २ अर्ब ९५ करोड बजेट प्राप्त भएको हो।

प्रकाशित
शनिबार, असोज ८, २०७९  १३:१६

समयमै रोपाइँ भएपछि सिरहामा धान उत्पादन वृद्धि हुने

समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो।

प्रकाशित
शनिबार, असोज ८, २०७९  १२:४६

प्रदेश १ मा १२ हजार बढी उद्योग प्रतिष्ठान

केन्द्रीय तथ्यांक विभागले बुधबार विराटनगरमा प्रदेश १ स्तरीय नतिजा सार्वजनिक गरेको हो।

प्रकाशित
शनिबार, असोज ८, २०७९  ११:३०

सुदूरपश्चिममा बिमाको पहुँच बढाउन अर्थमन्त्री शर्माको आग्रह

बिमा दाबी, भुक्तानीलगायतमा धेरै गुनासा तथा असन्तुष्टि रहेकाले त्यसलाई सम्बोधन गरेर अगाडि बढ्न अर्थमन्त्री शर्माको सुझाव

प्रकाशित
शनिबार, असोज ८, २०७९  १०:२४

बिनाछलफल १८ ऐन संशोधन गर्न अध्यादेश ल्याउने तयारी, कस्तो होला कार्यान्वयन?

विभिन्न पक्ष अध्ययन गरी टोली फर्कियो। टोलीले गरेको अध्ययनका आधारमा सन् २०११ मा एफएटीएफको प्रतिवेदन आयो। प्रतिवेदनमा नेपाल ‘सम्पत्ति शुद्धिकरणसम्बन्धी पारस्पारिक मूल्यांकन’मा ‘ग्रे जोन'मा पर्‍यो।

प्रकाशित
शनिबार, असोज ८, २०७९  ०७:०२

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९...

प्रकाशित
शनिबार, असोज ८, २०७९  ०५:३०

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार सङ्ग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत...

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  २२:००

दुई कार्यक्रमका लागि कोरियाको दुई अर्ब अनुदान सहायता

नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  २०:००

चितवन, पोखरा र दमौलीका तीन उद्योग कारबाहीमा

उपभोक्ता हितविपरित खाद्यान्‍न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन्। अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ।

प्रकाशित
शुक्रबार, असोज ७, २०७९  १६:४४

आत्मनिर्भर लक्षित कृषि उत्पादन कार्यक्रम चलाइँदै

धान, मकै, हरियो तरकारी, आलु, दूध, मासु, माछालगायतका खाद्यवस्तु आयातलाई हटाएर उत्पादन बढाउन कार्यक्रम सुरु गर्न लागिएको हो।