शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९
National life
Shivam cement

काठमाडौं- स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट  प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सकिने जनाइएको छ। 

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन्।


प्रकाशित: Nov 28, 2022| 16:40 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्